
खराव नेताको कारण नेपाली राजनीति विग्रिएको करिश्मा मानन्धरको ठहर
काठमाडौ। डा.बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल नामक पार्टीको केन्द्रिय सचिवालय सदस्य रहेकी नेपालकी अभिनेत्री करिश्मा मानन्धरले आइतवार गोदावरी स्थित आफ्नै निवासमा अन्तरक्रिया कार्यक्रम गरेकी छन्। गोदावरी टौखेल स्थित घरलाई पार्टीको कार्यालय जस्तो बनाएर अभिनेत्री मानन्धरले अन्तरक्रिया गर्दै नेतालाई गाली गरेर […]

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई बालुवाटार भन्दा बालकोट नै प्यारो
काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी जीवन संगिनी राधिका शाक्यको जीवन अत्यन्त सरल तथा सामान्य देखिएको छ। प्रधानमन्त्री पत्नी हुनुको अंहकार तथा हैकम शाक्यमा देखिदैन। सामान्य तथा सरल व्यवहारमा गौरबता अनुभुति गर्ने उनमा कुनै घमण्ड पाइदैन्। ३५ बर्ष लामो नेपाल […]

सुनको मूल्यमा बृद्धि–प्रतितोला ५७ हजार पुग्यो
काठमाडौ। सुनको मूल्यमा उतार–चढावसंगै आइतवार अचानक बृद्धि भएको छ। सुनको नेपालको स्थानिय बजारमा प्रतितोला ५७ हजार पुगेको छ। सुनको विश्व बजारलाई पछ्याउंदै छापावाल सुनको आइतवार प्रतितोला ५७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारको कारोवारमा एकैपटक १ हजार […]

प्रेस काउन्सिलमा शुभेच्छा विन्दू सहित चौलागाई र पाठकको नियुक्ति
काठमाडौ। नेपाल सरकारले प्रेस काउन्सिलको रिक्त सदस्यमा तीन जना पत्रकारलाई नियुक्त गरेको छ। शनिवार सूचना तथा संचार मन्त्रालय स्तरीय निर्णयवाट रिक्त सदस्य पदमा क्रियाशील महिला पत्रकार शुभेच्छा विन्दू तुलाधरलाई नियुक्त गरिएको छ। लामो समय नेपाल समाचारपत्र दैनिकमा आवद्ध रहेर पत्रकारिता […]

१ सय २७ औ अन्तरराष्ट्रिय मजदुर दिवसमा मजदुरको हक, हित र अधिकारमा जोड
काठमाडौ। आज मे १ तारिख अर्थात १ सय २७ औ अन्तरराष्ट्रिय मजदुर दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम भएको छ। विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तरराष्ट्रिय मजदुर दिवसमा मजदुरको महत्व र महिमाको बारेमा […]