Month: April 2016

राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालले राजतन्त्रको माग गर्ने मन्त्रीलाई फिर्ता वोलायो

काठमाडौ। राजतन्त्रको माग गर्दै जुलुससहित सडमा उत्रेको आरोप सहित राप्रपा नेपालले सघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री विराज विष्टलाई मंत्री पदवाट फिर्ता वोलाएको छ। राजतन्त्रको वकालत गर्दैआएको राप्रपा नेपालले…

पैतिस बर्ष पुगेको सर्वनामको १० मिनेटको नाटक महोत्सव

काठमाडौ। रंगकर्मको अब्बल थियटर सर्वनाम स्थापनाको ३४ बर्ष पूरा भएर ३५ बर्ष लागेको छ। यस अवसरमा जेष्ठ महिनावाट सर्वनामले देशव्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ। रंगकर्ममा क्षमता प्रदर्शन…

अमेरिकाको फ्लोरिडामा नेपालीहरुको हिडन ट्यालेन्ट वर्कसप हुने–नेपालको विकासमा नेपाली नै चाहिने

काठमाडौ। अमेरिकाको फ्लोरिडामा आगामी जुन १७ देखि १९ तारिखसम्म तीनदिने माइन्ड पावर नेपालीहरुको हिडन ट्यालेन्ट प्राक्टिकल वर्कसप आयोजना हुने भएको छ। उक्त वर्कसपमा विश्वभर छरिएर रहेका हिडन ट्यालेन्ट नेपालीहरुको सहभागिता…

जापानमा गएको भूकम्पवाट २० जनाको ज्यान गयो-७ सयभन्दा बढी घाइते

काठमाडौ। प्राय भूकम्प गैरहने देशमा जापान अग्रपंक्तीमा देखिने गरेको छ। यसैक्रममा विहीवार आएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पको लगतै शुक्रबार मध्यरातमा गएको ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पले २०…

दक्षिण अमेरिकाको इक्युडोरमा शक्तिशाली भूकम्प–७७ जनाको ज्यान गयो–सुनामीको खतरा

काठमाडौ। दक्षिण अमेरिकाको पश्चिममा पर्ने इक्युडोर राज्यमा ७.८ रेक्टर स्केलको भूकम्प गएको छ। आइतवार गएको उक्त भूकम्पमा परेर हालसम्म ७७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार ३ सय…

नेपाललाई ब्रेकफेल गर्ने नेताहरुलाई ब्रेकफेलका अभिनेताहरुको खवरदारी

काठमाडौ। नेपालमा विभिन्न समय तथा परिस्थितिले गर्दा प्राय सवैको ब्रेकफेल भैरहेको पाइएको छ। राजनीति गर्ने नेताहरुले ब्रेकफेल गरेपछि देशको ब्रेकफेल हुनु स्वभाविक हो। नेपालका राजनेता भनाउंदा कसैसंग पनि देश बनाउने…