
आज बैशाख १२ गते विनाशकारी भूकम्प गएको बर्षदिन–त्रासिय र कहालिलाग्दो दिन
काठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट एक बर्ष पूरा भएको छ। गत बर्ष आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो। १८ […]