Month: April 2016

आज बैशाख १२ गते विनाशकारी भूकम्प गएको बर्षदिन–त्रासिय र कहालिलाग्दो दिन

काठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट एक बर्ष पूरा भएको छ। गत बर्ष आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ८ रेक्टर स्केलको…

शव्द र सुर विनाका सुरजको समस्या

–श्याम स्मृत काठमाडौ। विगत ११ बर्षदेखि शव्द विनाको जीवन बोकेर बाँच्दैआएका १३ बर्षे सुरज श्रेष्ठ मुश्किलले बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट बचे। दिशा–पिसाव पाइन्ट तथा टाउजरमा नै आएपनि थाहा…

धरहरा विनाको काठमाडौको नियति

–श्याम स्मृत काठमाडौ । धरहरा विनाको काठमाडौ गजुर विनाको मन्दिर जस्तो भएको छ । सुन्धारा स्थित भीमसेन थापाले निर्माण गरेको नौतल्ले धरहरा वि.सं.२०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले…

खुराफाती हाकिम मनोज आचार्यलाई पितृशोक

काठमाडौ। लोकप्रिय टेलिसिरियल जिरे–खुर्सानीका चर्चित पात्र खुराफाती हाकिम अभिनेता मनोज आचार्यलाई शनिवार पितृशोक परेको छ।अभिनेता आचार्यको ९२ बर्षिय पिता नूरनाथ आचार्यको शनिवार विहान १०.३० बजेतिर काठमाडौको चावहिल स्थित मेडिकेयर अस्पतालमा…

लोकतन्त्रको एकदशकमा नेपाली जनताको अवस्था जस्ताको तस्तै

काठमाडौ। नेपालमा लोकतन्त्र स्थापना भएको यो बर्षको बैशाख ११ गते आज शनिवारको दिनवाट एक दशक पूरा गरेको छ। २०६२–०६३ सालको १९ दिने जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्रले राजा ज्ञानेन्द्रलाई विस्थापित गर्न…