Month: April 2016

#Entertainment

अग्रज फोटोपत्रकार कविन्द्रमान शाक्यको ग्ल्यामर क्यालेण्डर

काठमाडौ। मनोरञ्जन दुनियाँको बेग्लै वेभसाइट काठमाडौ क्रेजडटकमको प्रस्तुतिमा यो बर्ष पनि ग्ल्यामर क्यालेण्डर प्रकाशनमा आएको छ। ग्ल्यामर साजसज्जा सहित नयाँ बर्ष २०७३ सालको क्यालेण्डरमा नयाँ तथा पुराना मोडल तथा कलाकारका चित्ताकर्षक तस्बीरले क्यालेण्डरको गरिमालाई यो बर्षपनि बृद्धि गर्ने र गराउने […]

#Entertainment

आदिवासी चलचित्र महोत्सवमा परशुराम चौधरीको थारु चलचित्र बेटीको सफल प्रदर्शन

काठमाडौ। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजनामा आदिवासी चलचित्र महोत्सव बैशाख ११ गते शनिवारवाट गरिएको छ। खासै कुनै तामझाम नगरिकन सामान्य ढंगवाट गरिएको महोत्सवको पहिलो दिन मगर भाषाको चलचित्र प्रदर्शन गरिएको थियो भने, दोश्रो दिन आइतवार थारुभाषाको चलचित्र बेटी प्रदर्शन […]

#Entertainment

लण्डनमा मंचित समय दृश्यमा महाभूकम्पको पीडा र बिल्लीबाठ–दर्शक निक्कै गंभीर

काठमाडौ। नेपालमा महाभूकम्प गएको बैशाख १२ गते एक बर्ष पुग्दा विभिन्न कार्यक्रमको आयोजना गरियो। भूकम्पवाट बच्ने उपाय तथा भूकम्पमा परेर ज्यान गुमाउनेहरुको नाममा संझना गर्ने लगायतका कार्यहरु भएको छ। यसै सन्दर्भमा बेलायतमा भने फरक ढंगले नेपालको महाभूकम्पलाई संझ्ने प्रयास गरेको […]

#Entertainment

विश्वप्रसिद्ध नेपाली चलचित्र क्याराभानका नायक थिन्लेको दुःखद निधन

काठमाडौ। विश्वप्रसिद्ध नेपाली चलचित्र क्याराभानका नायक लेण्डुप थिन्लेको आइतवार दुःखद निधन भएको माथिल्लो डोल्पाका स्थानिय स्थायी बासिन्दा थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको बताइएको छ। पेटको क्यान्सरवाट पीडित थिन्ले डोल्पाको दुनैवाट चवाङ्गतर्फ जाने क्रममा निधन भएको डोल्पा स्थित समाचारदाताले उल्लेख गरेका […]