Month: April 2016

बैंककमा राजु हमालको हटकेक मोडलसंगको अभिनयमा कमाल

काठमाडौ। थाइल्याण्डको राजधानी बैंककमा नेपाली गीतको भिडियोको छायाँकन संपन्न भएको छ। मेसन्जर व्याण्डका गायक राजेश हमालको नेतृत्वमा बैंकक पुगेको टोलीले आज तिम्रो यादमा बोलको गीतको छायाँकन संपन्न गरेर उक्त टोली…

चौध भाषामा सपना देख्ने निर्देशकको चलचित्रमा जेठानी–देउरानीको भीडन्त

काठमाडौ। चौध भाषामा सपना देख्ने र विपनामा विर्सने निर्देशकको रुपमा ख्याति कमाएका चलचित्र निर्देशक हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण हुने भएको छ। हाल धरानमा घरजम गर्न…

हाटबजार सार्ने बिषयमा भएको विवादमा  नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौ। नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच आइतवार झडप भएको छ । झडपमा दुबैतर्फ गरी ११ जना घाइते भएका छन् । हाटबजार सार्ने बिषयमा भएको विवादमा ११ जना घाइते भएका हुन्…

आयमूलक १५ दिने बेकरी तालिमवाट १७ जना महिला दिदी–बहिनी लाभान्वित

काठमाडौ। काठमाडौ महानगरपालिकासंगको सहकार्यमा हातेमालो महिला समूहको आयोजनामा स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत आयमूलक १५ दिने बेकरी तालिम संपन्न भएको छ। १५ दिने बेकरी बनाउने तालिमवाट १७ जना महिला दिदीबहिनीहरु लाभान्वित…

एकपछि अर्को गरेर एकैपट पाँच छोरी जन्माउने मनिताको श्रीमान दंग

काठमाडौ। भारतको छत्तीसगढकी २३ बर्षिया मनिता राजवाडेले शनिवरा एकपछि अर्को गरेर एकैपटक पाँच छोरी जन्माएकी छन्। सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी मनिताले त्यहाँको सरकारी अस्पतालमा ती पाँच छोरीहरुलाई एकपछि अर्को…

सुगररोगवाट समयमा नै बच्नको लागि घरेलु उपाय जानौ

काठमाडौ। मधुमेह अर्थात सुगररोग अचेल प्राय नेपालीहरुको दीर्घरोग जस्तो बन्न थालेको छ। यस रोगवाट समयमा बच्न उपाय गर्न सकेमा यो रोगवाट मुक्ति मिल्ने विज्ञहरुको भनाई रहेको छ। विशेषत सुगररोग लाग्नुमा…