Month: April 2016

अमेरिकामा नेपाली उत्पादनहरुको नेपाल व्यापार मेला हुने

काठमाडौ। अमेरिकाको न्यूयोर्कमा नेपाली उत्पादनहरुको प्रवद्र्धनको लागि ३ दिने नेपाल व्यापार मेला हुने भएको छ। अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट एलएलसीको आयोजनामा आगामि सेप्टेम्बर ३०…

भारतीय गिरोहवाट नेपाली बालबालिकाको बेलायती परिवारलाई मोटो रकममा बेचेको पर्दाफास

काठमाडौ। बेलायतको चर्चित पत्रिका द सनले नेपालका भूकम्पपीडित नेपाली बालबालिकाको खरिदविक्री हुने गरेको खुलासा गरेको छ। नेपालमा गत बैशाख १२ गतेको महाभूकम्पमा परेर परिवार गुमाएका नेपाली बालबालिकालाई करिब आठ लाख…

अमेरिकी राष्ट्रपति बाराक ओबामासंग प्रियंका चोपडाले डिनर गर्ने

काठमाडौ। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी राष्ट्रपति बाराक ओबामासंग बसेर डिनर खाने भएकी छन्। अमेरिकी राष्ट्रपति ओबामाले आयोजना गर्न लागेको व्हाइट हाउस करेस्पोडेट्स डिनरका लागि अभिनेत्री चोपडालाई निम्तो गरिएको छ।…

अंगालो हालेर सुत्ने स्यामुअलको पेशावाट मनग्गे आम्दानी

काठमाडौ। अरु केही नगरिकन अंगालो हालेर सुतेको भरमा पनि मज्जाले कमाइ हुने गर्दछ। अंगालो हालेर सुतेर कमाउने कार्यमा यतिखेर अमेरिकाको न्यूयोर्क निवासी ३२ बर्षिया ज्याकी स्यामुअल देखिएकी छन्। प्रोफेसनल कडलर…

कोरिया जानको लागि लिइने कोरियाली भाषा परीक्षा असार ४ र ५ गते हुने

काठमाडौ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरियाली भाषा परीक्षा असार ४ र ५ गते हुनेभएको छ। श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा सोमवार बसेको निर्देशक समितिको बैठकले सन्…