Month: April 2016

तीन भाषाको एक चलचित्र टेम्पो चालकमा नायिका बास्तविक टेम्पो चालक

काठमाडौ। समसमायिक महिला टेम्पो चालकको कथा–व्यथा तथा यथार्थतालाई चोटिलो प्रस्तुति दिइएको चलचित्र टेम्पो चालकको विहीवार च्यारिटी प्रदर्शन भएको छ। काठमाडौको बाइपास स्थित अष्टनारायण चलचित्र हलमा आयोजित च्यारिटी प्रदर्शन नेपाल यातायात…

घोडा दौडाएर विशेष घोडेजात्रा मनाइयो–पाटनमा एक्लो घोडा दौड

काठमाडौ। काठमाडौमा विशेष महत्वको पर्वको रुपमा लिइने घोडेजात्रा पर्व विहीवार संपन्न भएको छ। विशेषत काठमाडौको टुंडिखेलमा घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। नेपाली सेनाव्दारा टुंडिखेलमा आयोजित कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी…

ठमेल अपराधको अखडा

व्यापार र पर्यटनमा प्रख्यात रहेको ठमेल पछिल्ला दिनहरुमा अपराधको अखडा बन्दै गइरहेको छ । गाजाँदेखि ब्राउन सुगरसम्म र लुटपाटदेखि यौन धन्दाका लागि व्यवसायीहरुले ठमेललाई उपयोग गर्दा ठमेको वदनाम हुन पुगेको…

टोल टोलमा सौर्य बत्ती जडान गर्ने काठमाडौं महानगरपालिकाको तयारी

मुलुककै सबैभन्दा धेरै जनसङख्या भएको राजधानी शहर काठमाडौँ, दिउँसो जति भिडभाड हुन्छ साँझ पर्दा नपर्दै त्यति नै सुनसान पनि । यहाँ रातको अन्धकारमा अनेक अप्रिय घट्नाहरु समेत घट्ने गरेका छन्…