
मन्त्रीको चलखेलमा सामाजिक परिचालकमा छनौटमा परेकाहरुले महिनौ वित्दा पनि नियुक्ति पाएन
काठमाडौ। काठमाडौ महानगरपालिकाको प्रत्येक वडाको लागि माग भएका महिला सामाजिक परिचालकहरु छनौट भैसकेको दुई महिना वितिसक्दा पनि उनीहरुले नियुक्ति पाउन सकेका छैनन्। काठमाडौ महानगरपालिकाका ३४ वटै वडाका लागि आवश्यक महिला सामाजिक परिचालकहरुको बकाइदा माग गरेर लिखित तथा मौखिक परीक्षावाट उत्तिर्ण […]