Day: 23 April 2016

#Social

शव्द र सुर विनाका सुरजको समस्या

–श्याम स्मृत काठमाडौ। विगत ११ बर्षदेखि शव्द विनाको जीवन बोकेर बाँच्दैआएका १३ बर्षे सुरज श्रेष्ठ मुश्किलले बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट बचे। दिशा–पिसाव पाइन्ट तथा टाउजरमा नै आएपनि थाहा नपाउने बौद्धिक अपाङ्गता भएका गोकर्णका यी बालक सुरजलाई बचाउन उनको […]

#Social

धरहरा विनाको काठमाडौको नियति

–श्याम स्मृत काठमाडौ । धरहरा विनाको काठमाडौ गजुर विनाको मन्दिर जस्तो भएको छ । सुन्धारा स्थित भीमसेन थापाले निर्माण गरेको नौतल्ले धरहरा वि.सं.२०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले ढलेपछि काठमाडौ बैरागी जस्तो देखिएको छ । सधुवाको सिंउदोबाट सिन्दूर […]

#Entertainment

खुराफाती हाकिम मनोज आचार्यलाई पितृशोक

काठमाडौ। लोकप्रिय टेलिसिरियल जिरे–खुर्सानीका चर्चित पात्र खुराफाती हाकिम अभिनेता मनोज आचार्यलाई शनिवार पितृशोक परेको छ।अभिनेता आचार्यको ९२ बर्षिय पिता नूरनाथ आचार्यको शनिवार विहान १०.३० बजेतिर काठमाडौको चावहिल स्थित मेडिकेयर अस्पतालमा निधन भएको छ।  शनिवार नै पशुपति आर्यघाटमा धार्मिक परम्परागत परम्परा […]

#Political

लोकतन्त्रको एकदशकमा नेपाली जनताको अवस्था जस्ताको तस्तै

काठमाडौ। नेपालमा लोकतन्त्र स्थापना भएको यो बर्षको बैशाख ११ गते आज शनिवारको दिनवाट एक दशक पूरा गरेको छ। २०६२–०६३ सालको १९ दिने जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्रले राजा ज्ञानेन्द्रलाई विस्थापित गर्न सफल भएको दिनको रुपमा पनि बैशाख ११ गतेलाई लिने गरेको […]