नग्न फोटो खिचेर फेसवुकमा पोष्ट गर्ने महिला प्रहरीलाई कारवाही
काठमाडौ। अत्याधुनिक मोवाइलको प्रवेशसंगै सेल्फी फोटो खिचेर सामाजिक सन्जालहरुमा पोष्ट गर्ने प्रचलन हाल निक्कै नै व्यापक हुन थालेको छ। कतिपय अवस्थमा कतिपयले अत्यन्त संवेदनशील अंगको पनि सेल्फी खिचेर पोष्ट गर्ने गरेको पाइएको छ। जसले व्यापक चर्चा पाउनुको अलावा सजाय पनि […]