
शारीरिक अपाङ्गता भएका तीन हस्तीहरुलाई विद्युतीय व्हीलचेअर वितरण (भिडियो सहित)।
काठमाडौ। नेपालमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि हाते व्हीलचेअर भन्दा विद्युतीय व्हीलचेअरको आवश्यकता महशुश गरिदैआएको बर्षौ बर्ष भैसकेको छ। नेपालमा विद्युतीय व्हीलचेअरको निर्माणको शुरुवात हालसम्म नभएको अवस्थामा विद्युतीय व्हीलचेअरको आवश्यकता र यसको औचित्यतालाई प्रकाश पार्ने उदेश्यले करुणा फाउण्डेसनले पहिलो पल्ट […]

नेपालमा पहिलो पल्ट वाइन एण्ड चिज पार्टीको आयोजना
काठमाडौ। काठमाडौको लाजिम्पाट स्थित होटल सांग्रिलामा यो हप्ताको शुक्रबार नयाँ फुड आइटमको पार्टी भएको छ। यसैक्रममा नेपाल स्थित विभिन्न देशका राजदूत तथा पर्यटन व्यवसायीहरुको सम्मानमा पहिलो पल्ट वाइन एण्ड चिज पार्टी कार्यक्रमको आयोजना भएको छ। होटल सांग्रिलाका चिफ एक्ज्युकेटिभ सेफ […]

गोकर्णको भव्य म्युजिक कन्सर्टमा युवा–युवतीको व्यापक भीड
काठमाडौ । नेपालमा केही बर्षयता विभिन्न पर्व विशेष तथा नयाँ बर्ष पारेर विभिन्न म्युजिक कन्सर्ट हुने गरेको छ। नयाँ बर्ष २०७३ सालको अवसर पारेर नयाँ बर्ष आशा र विश्वास तथा सफल बर्षको कामना सहित बैशाख १ गते काठमाडौको गोकर्ण स्थित […]

बरिष्ठ गायक सूर्य थुलुङ्गको चार दशक लामो गायन यात्राको पहिलो एकल गायन संपन्न
काठमाडौ। कालजयी अजर–अमर गीतका स्रष्टा बरिष्ठ गायक सूर्य थुलुङ्गको चार दशक लामो गायन यात्राको पहिलो एकल गायन काठमाडौमा संपन्न भएको छ। बैशाख ३ गते शुक्रबार अपरान्ह ३ बजे काठमाडौको राष्ट्रिय नाचघरमा गायक थुलुङ्गको स्वर्णिम गायन यात्रा भएको हो। राष्ट्रिय जनसंगीत […]