
नेपालमा बर्मामा गएको भूकम्पको झड्का
काठमाडौ। बर्माको म्यान्मारमा बुधबार साँझ गएको भूकम्पको झट्का नेपालमा पनि महसुस भएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी क्षेत्रमा बढी महसुस भएको बताए । धक्का काठमाडौंमासमेत […]