
पीडादायक बर्ष २०७२ लाई सधैंको लागि विदा–नयाँ बर्ष २०७३ को शुभकामना
काठमाडौ। नेपालमा नेपालीहरुको लागि वितेर जान लागेको बर्ष २०७२ पीडादायक तथा संझना गर्न लायक बर्षको रुपमा सावित भएको छ। बर्षको शुरुवातमै बैशाख १२ गते चिताउंदै नचिताएको महाभूकम्पले तहस–नहस नै गर्यो । जसोतसो महाभूकम्पको डरलाग्दो पीडा तथा आठ हजारभन्दा बढी आफन्तहरुको […]