Day: 11 April 2016

#Social

महाभूकम्पको बर्षदिन पुग्नलाग्दा आएको अफवाहको पछि नलाग्न सवैलाई अनुरोध

काठमाडौ। नेपालमा महाभूकम्प गएको अव आउने बैशाख १२ गतेवाट एक बर्ष पुग्न लागेको छ। बैशाख १२ गतेयता साना तथा ठूला महाभूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन्। हालसम्म ४ सय ४६ भन्दा बढी पराकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। […]

#Political

प्रत्येक नेपालीको थाप्लोमा करिब १९ हजार भन्दा बढी ऋणको मार

काठमाडौ। प्रत्येक नेपालीको थाप्लोमा करिब १९ हजार बढी ऋण रहेको प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छ। महालेखा परीक्षकको कार्यालयले सोमबार राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१–७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा प्रत्येक नेपालीको थाप्लोमा १९ हजार दुई सय ३४ […]

#Fashion

नयाँ बर्षको पूर्वसन्ध्यामा भव्य फेशन–शोमा मोडलहरुको क्याटवाक

काठमाडौ। नयाँ बर्ष २०७३ सालको पूर्वसन्ध्यामा शुक्रबार ललितपुरको ग्वार्को स्थित १९९९ एडी पार्टी प्यालेसमा भव्य फेशन–शो आयोजना भएको छ।  गर्जियस इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीको आयोजनामा गर्जियस अटायर फेशन–शो नामाँकरण गरिएको उक्त फेशन–शोमा विभिन्न मोडलहरुले प्रतिस्पर्धात्मक रुपमा दर्जनौ फेशनेवल पहिरनमा क्याटवाक […]