
सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा सुशीला कार्कीको नाम सिफारिस
काठमाडौ। नेपालको संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। परिषदको आइतवार बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधिश कार्कीलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो। अव सर्वोच्च अदालतमा संभवत पहिलो महिला प्रधानन्यायाधिश बन्ने सौभाग्य कार्कीले पाउने भएको छ। वि.सं. २००९ […]

बैंककमा कोहिनूरलाई चार अवार्ड–कोहिनूर नायिका स्वेता खड्का उत्साहित
काठमाडौ। दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको पत्नी नायिका स्वेता खड्का नायक श्रेष्ठ नहुनुको डेढ बर्षपछि केही उत्साहित बनेकी छन्। बैंककमा आयोजित बक्स फिल्म फेयर अवार्डमा नेपाली चलचित्रका कलाकारहरुका साथमा पुगेकी नायिका खड्का चलचित्र कोहिनूरवाट आफू उत्कृष्ट नायिकाको अवार्डवाट सम्मानित बनेकोमा नेपाली […]

नेपाली कांग्रेस ठूलो पर्सेलमा विभिन्न पार्टीका कार्यकर्ताको प्रवेश–गायक सुनिल लामाको जोडदार भाषण (भिडियो रिपोर्ट सहित)
काठमाडौ। नेपाली कांग्रेसको काभ्रे जिल्ला स्थित ठूलो पर्सेल गाविस इकाई कमिटीमा विभिन्न दल तथा पार्टीका १ सय भन्दा बढी कार्यकर्ताले दल त्याग गरेर प्रवेश गरेका छन्। त्यसरी विभिन्न दल तथा पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आदर्श र भावना तथा सिद्धान्तलाई […]