
घोडा दौडाएर विशेष घोडेजात्रा मनाइयो–पाटनमा एक्लो घोडा दौड
काठमाडौ। काठमाडौमा विशेष महत्वको पर्वको रुपमा लिइने घोडेजात्रा पर्व विहीवार संपन्न भएको छ। विशेषत काठमाडौको टुंडिखेलमा घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। नेपाली सेनाव्दारा टुंडिखेलमा आयोजित कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख […]