
मन्दिरमा पूजा गर्दा देउता नपाएकी रुपा पोखरेललाई आपतमा भगवानको सहयोग
काठमाडौ। कपिलवस्तु बाणगंगा–१४ मधुवनकी रुपा पोखरेल यतिखेर काठमाडौमा रहेकी छन्। काठमाडौ आउनु र काठमाडौको बास गर्नु उनको लक्ष्य तथा उदेश्य भनेको हाललाई पढाई नै हो। प्लस–टुको ट्युसन क्लास लिनको लागि दोश्रो पल्ट काठमाडौ आएकी पोखरेलले विशाल मिलन केन्द्रको आयोजनामा आयोजित […]