
भारतीय सिरियल बालिका बधुका कलाकार प्रत्युषा बनर्जीको मृत्यु
काठमाडौ। भारतीय टेलिभिजनवाट प्रसारण हुनेगरेको बालिका बधु नामक चर्चित टेलिसिरियलकी चर्चित कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छन्। शुक्रबार बनर्जीले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ। २५ बर्षिया कलाकार बनर्जीको हत्या या आत्महत्याको बारेमा भारतीय प्रहरीले अनुसन्धान […]