Day: 1 April 2016

#Social

नेपालमा दैनिक ३५ किलो सुनको मागमा बेवास्ता

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध […]

#Social

सिंहदरवारभित्र फेसबुक चलाउनमा रोक

काठमाडौ। नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुक चलाउन रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले विहान ९ बजेदेखि सांझ ५ बजोसम्म सिंहदरवारभित्रका कार्यालयका कम्प्युटरहरुमा फेसबुक नचल्ने गरिदिएको छ। कार्यालय समयमा कर्मचारीहरु फेसबुकमा […]

#Social

अष्ट्रेलियाको आप्रवासी जनसंख्यामा नेपालीको व्यापक बृद्धि

काठमाडौ । अन्य मुलुकमा जन्मेर अष्ट्रेलियामा बस्न जाने आप्रवासी मध्ये सबैभन्दा तिव्र गतिमा नेपालीहरुको वृद्धी भैरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। अष्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००५ मा केवल ३ हजार ८ सय नेपाली अष्ट्रेलियामा रहेकोमा सन् […]

#Political

देउताको खोजीमा देउवा

काठमाडौ। सत्ताको सर्वोच्च मोहमा पुगेपछि नेपालका प्राय नेताहरु कुनै न कुनै देउता र देउतालाई माध्यम बनाएर व्यापार गरिरहेका सन्त तथा ज्योतिषहरुको शरणमा पुग्ने गरेको पाइएको छ। उच्च तहमा पुगेपछि उनीहरु आफैमा खासै कन्फिडेन्स नभएर हो या कमजोर हुन पुगेको कन्फिडेन्सलाई […]