Month: March 2016

भारत लक्षित चीनको व्यापारमा नेपालसंगको संझौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न प्रकारका सम्झौता भएका छन् । नेपालको लुम्बिनीसम्म रेलसेवा ल्याउने विषय सम्झौतामा परेको छैन । तर, दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा…

बहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा

काठमाडौ। लामो समयदेखि नेपाली रंगमंचिय कलाकारितालाई लुकाउंदै आएका रंगकर्मी राजु हमाल दुई दशकपछि रंगकर्ममा फर्कने प्रयासमा रहेका छन्। निकट भविष्यमा जीवनको यथार्थपरक रंगमचिय नाटक खेल्ने तयारीमा रहेका कलाकार हमाल यतिखेर…

काठमाडौ क्रेजको बार्षिक उत्सवमा स्वस्थ समाज नेपालका बालबालिकालाई सहयोग

काठमाडौ। मनोरंजन दुनियाँको उत्कृष्ट वेभसाइट काठमाडौ क्रेज डटकमले स्थापनाको पाँचौ बार्षिक उत्सवलाई फरक ढंगले शुक्रबार मनाएको छ। काठमाडौको गोकर्ण–११ भैरबचौर स्थित स्वस्थ समाज नेपालमा रहेका बालबालिकासंग खुशी साटेर काठमाडौ क्रेजले…

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अर्जेन्टिनाको सुन्दरीसंग ट्यांगो डान्स

काठमाडौ। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुको गौरब बेग्लै हुने गरेको छ। त्यो गौरबतामा उनको हरेक गतिविधिलाई विश्वले नियालिरहेको हुन्छ। बुधवार दक्षिण अमेरिकाको भ्रमणमा पुगेको बेला ओबामा अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा…