Month: March 2016

हंगकंगमा चरिमाया तामाङ्गलाई नगद सहितको सम्मान

काठमाडौ। नेपाली चेलीवेटी बेचविखन विरुद्धकी अभियानकर्ता चरिमाया तामाङ्ग हंगकंगमा सम्मानित बनेकी छन्। हंगकंगको तामाङ्ग घेदुङ्गले शक्ति समूहकी संस्थापक अध्यक्ष समेत रहेकी चरिमायालाई नगद सहित सम्मान गरिएको छ। तामाङ्ग हङ्गकङ्गका अध्यक्ष…

बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने

लण्डन। बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि ह्यारीले केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीसंग छलफलका क्रममा…

शेरवहादुर देउवालाई नेपाली चलचित्रका कलाकारहरुको बधाई तथा शुभकामना

काठमाडौ। नेपाली कांग्रेसका नव–निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिन विहीवार दुई दर्जन नेपाली चलचित्रका कलाकाहरु बूढानिलकण्ठ स्थित देउवा निवास पुगेर बधाई दिएका छन्। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको नेतृत्वमा…

नायिकाको भन्दा मिस नेपालको महंगो रेट

काठमाडौ। चलचित्रमा महिनौदिन काम गरेर पनि राम्रो पारिश्रमिक नपाइरहेको बर्तमान अवस्थामा एउटा गीतको भिडियोमा लाखौ पाउन थालेपछि पूर्वमिस नेपाल देखि नेपाली चलचित्रका नायिकाहरु पनि यसतर्फ घुंडा धसेर लागिपरेका छन्। एक…

लाङ्गटाङ्गमा निर्माण सामाग्री बोकेको फिस्टेल एयरको हेलिकप्टर दूर्घटना–मानविय क्षति भएन

काठमाडौ। रसुवाको धुन्चेवाट राहत सामाग्री ओसार्दै आएको फिस्टेल एयरको हेलिकप्टर विहीवार दिउंसो लाङ्गटाङ्गमा दूर्घटनमा परेको छ। दूर्घटनाको कारण हेलिकप्टर काम नलाग्ने भएतापनि मानविय क्षति चाहिं नभएको फिस्टेल एयरका अप्रेसन म्यानेजर…

पोखराको मिनी सार्क सम्मेलनमा नेपालको राष्ट्रिय गीत बजाइयो

पोखरा । पहिलोपल्ट काठमाडौ बाहिर अन्तरराष्ट्रिय सम्मेलन तथा कार्यक्रमको शुरुवात गर्ने कार्य नेपाल सरकारले गरेको छ। यसक्रममा पोखरामा मिनी सार्क सम्मेलन शुरु गरिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)…