Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 28 March 2016

#Social

सामाजिक अभियन्ता सुनिता कायस्थ र मन्जु रानाको स्वस्थ समाज नेपाललाई सहयोग(भिडियो रिपोर्ट सहित)

काठमाडौ। काठमाडौको गोकर्ण भैरबचौर स्थित स्वस्थ समाज नेपालमा रहेका बालकहरुलाई दुई सामाजिक अभियन्ताले सहयोग वितरण गरेका छन्। काठमाडौ विजेश्वरीका सामाजिक अभियन्ता सुनिता कायस्थ तथा मन्जु रानाले आफूहरुले सक्दो सहयोग वितरण गरेका छन्। भिजन संसारमा केही दिनअघि स्वस्थ समाज नेपालमा काठमाडौ […]

#Entertainment

अरु कार–गाडीमा निखिल उप्रेती मिलन सुवेदीको मोटरसाइकल पछाडि सर्रर (भिडियो सहित)

काठमाडौ। चलचित्रका नायक तथा नायिकाहरुका स्वकीय सचिव बलिउड तथा हलिउडमा हुने गरेतापनि नेपाली चलचित्र उद्योगमा भने त्यो परम्पराको खासै शुरुवात भएको पाइदैन। यद्यपि, केही चलेका नेपाली चलचित्रका नायक–नायिकाले घोषित भन्दा अघोषित रुपमा स्वकीय सचिव राखेको पाइएको छ। विगत पच्चीस बर्षदेखि […]

#Social

हावा–हुरी तथा बतासमा परेर ९ जना घाइते–काठमाडौ प्रभावित

काठमाडौ। आज सोमवार अचानक अपरान्ह ४ वजेतिर काठमाडौ उपत्यकामा हावाहुरी तथा बतासले काठमाडौको जनजीवनमा निक्कै प्रभाव पर्यो। हिडिरहेको मान्छे तथा गुडिरहेको बाइक र गाडीलाई समेत उडाउने किसिमले आएको हावा–हुरी तथा बतासले काठमाडौवासीलाई त्रसित नै बनाइदिएको थियो। हावा–हुरी तथा बतासको साथमा […]