
नायिका रिचा घिमिरे फेरि गर्भवती–तेश्रो सन्तान जन्माउने तयारीमा
काठमाडौ। विगत चार बर्षयता लगातार अमेरिका बस्दैआएकी नायिका रिचा घिमिरे फेरि आमा बन्ने भएकी छन्। चार बर्षको अन्तरालमा अमेरिकामा नै मेजर सर्जरी गरेर दुई छोरालाई जन्म दिइसकेकी नायिका घिमिरे अव यो बर्ष तेश्रो सन्तानकी आमा बन्ने तर्खरमा रहेकी छन्। तेश्रो […]

ब्रसेल्समा बम विस्फोटन गर्ने तीन मध्ये एक शंकास्पद पक्राउ
काठमाडौ। बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा श्रृंखलावद्ध बम बिस्फोटन गराउने तीन मध्येको एक शंकास्पदलाई पक्राउ गरिएको छ। नाजिम लाचारावी नाम गरेका ती शंकास्पद व्यक्तिलाई एंडरलेक्ट इलाकावाट पक्राउ गरिएको हो। पक्राउ परेका उनी विमानस्थलमा हमला हुनुभन्दा एकक्षण अगाडिको सीसीटीवी […]

संसारको उत्कृष्ट गन्तव्यको २५ शहरमा नेपालको काठमाडौ २३ औ नंबर
काठमाडौं। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ट्रिप एडभाइजरुले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो। पहिलो स्थानमा भने […]