
बेलायती राजकुमार ह्यारीको लमजुङ्गमा मंगली तामाङ्गको घरमा बास
लमजुङ्ग। लमजुङ्ग जिल्लाको पूर्वी भागमा पर्ने गौडा ७ लेउरानीमा बेलायती राजकुमार ह्यारी सोमवार राति बास बसेका छन्। बर्दियाको रोमान्चकारी प्राकृतिक भ्रमण गरेर रमाएर लमजुङ्ग आएका ह्यारी स्थानिय गुरुङ्ग कला–संस्कृतिमा रमे। गुरुङ्ग नाचमा कम्मर मर्काउन समेत भ्याएका ह्यारीको फ्रेन्डली ब्यवहारवाट लमजुङ्गेहरुल […]

पोखरामा नायिका र निर्देशक पक्राउ–चलचित्र जिस्मको शुटिङ्गमा रोक
पोखरा । चलचित्र जिस्मको पोखरामा शुटिङ्ग भैरहेको समयमा नायिका र निर्देशकलाई पोखरा प्रहरीले शुटिङ्गस्थलवाटै पक्राउ गरेको छ। सोमवार चलचित्र जिस्मकी नायिका अर्चना पनेरु र निर्देशक राजु गिरीलाई पक्राउमा परेका हुन्। चलचित्र जिस्मको चलचित्र विकास वोर्डवाट स्वीकृत नगरिकन हतार–हतारमा पोखरामा गएर […]

नेपालको प्राकृतिक पर्यावरणमा बेलायती राजकुमार ह्यारी निक्कै दंग
काठमाडौ। नेपाललाई तस्वीर तथा टेलिभिजनको माध्यमवाट बचपन देखि देखिरहेको र अध्ययन गरिरहेको बताउने बेलायती राजकुमार ह्यारी नेपालको पाँचदिने भ्रमणको तेश्रो दिनमा पनि निक्कै रमाएका छन्। सोमवार विहानै बर्दिया राष्ट्रिय निकुन्ज पुगेका ह्यारीले त्यहाँ जलयात्राको मज्जा लिनुको साथमा निकुन्जका बन्यजन्तु अवलोकन […]

रिहा भएको लगतै विवादास्पद निलम्वित सांसद ल्हारक्याल लामा तुरुन्तै फेरि पक्राउ
काठमाडौ। सुनचांदी लगायतका सम्पति सुरक्षित रुपमा राख्ने बैंकको लकरमा १४ थान गोली राखेको पाएपछि पक्राउमा परेका एमाओवादीका विवादास्पद सांसद ल्हारक्याल लामा नौ दिनपछि रिहा भएका छन्। सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौले ६६ हजार ७ सय ५० रुपैया धरौटीमा रिहा गरेको […]