Day: 17 March 2016

#Political

बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने

लण्डन। बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि ह्यारीले केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीसंग छलफलका क्रममा उक्त प्रतिज्ञा गरेका हुन्। ह्यारी उक्त च्यारिटीको संरक्षक हुन्। उक्त […]

#Entertainment

शेरवहादुर देउवालाई नेपाली चलचित्रका कलाकारहरुको बधाई तथा शुभकामना

काठमाडौ। नेपाली कांग्रेसका नव–निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिन विहीवार दुई दर्जन नेपाली चलचित्रका कलाकाहरु बूढानिलकण्ठ स्थित देउवा निवास पुगेर बधाई दिएका छन्। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको नेतृत्वमा गएको नेपाली चलचित्रका कलाकारहरुको टोलीले नेता देउवाको सफल कार्यकालको लागि […]

#Entertainment

नायिकाको भन्दा मिस नेपालको महंगो रेट

काठमाडौ। चलचित्रमा महिनौदिन काम गरेर पनि राम्रो पारिश्रमिक नपाइरहेको बर्तमान अवस्थामा एउटा गीतको भिडियोमा लाखौ पाउन थालेपछि पूर्वमिस नेपाल देखि नेपाली चलचित्रका नायिकाहरु पनि यसतर्फ घुंडा धसेर लागिपरेका छन्। एक गीतको भिडियो निर्माण गर्न पनि लाखौ लाख खर्च गर्नेहरुको शौखले […]

#Social

लाङ्गटाङ्गमा निर्माण सामाग्री बोकेको फिस्टेल एयरको हेलिकप्टर दूर्घटना–मानविय क्षति भएन

काठमाडौ। रसुवाको धुन्चेवाट राहत सामाग्री ओसार्दै आएको फिस्टेल एयरको हेलिकप्टर विहीवार दिउंसो लाङ्गटाङ्गमा दूर्घटनमा परेको छ। दूर्घटनाको कारण हेलिकप्टर काम नलाग्ने भएतापनि मानविय क्षति चाहिं नभएको फिस्टेल एयरका अप्रेसन म्यानेजर रमेश शिवाकोटीले बताएका छन्। दूर्घटनामा परेको उक्त हेलिकप्टरमा स्वीडेनका पाइलट […]

#Political

पोखराको मिनी सार्क सम्मेलनमा नेपालको राष्ट्रिय गीत बजाइयो

पोखरा । पहिलोपल्ट काठमाडौ बाहिर अन्तरराष्ट्रिय सम्मेलन तथा कार्यक्रमको शुरुवात गर्ने कार्य नेपाल सरकारले गरेको छ। यसक्रममा पोखरामा मिनी सार्क सम्मेलन शुरु गरिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औ विदेश मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले […]

#Political

प्रधानमन्त्री ओलीको गीतमा म मेरो देश बनाउंछु

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अव गीतकार पनि बनेका छन्। गीत लेख्ने ओलीको पेशा नभएतापनि राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एक गीत मन नपरेपछि ओलीले तत्काल गीत लेखेर अव आइन्दा त्यसप्रकारका राष्ट्रिय भावनाले ओतप्रोत गीत बजाउन भनेका छन्। जंगी […]