
नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज
काठमाडौ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरवहादुर देउवालाई केन्द्रिय कार्यसमितिमा सुविधाजनक बहुमत प्राप्त हुन पुगेको छ। ८५ सदस्यीय केन्द्रिय कार्यसमिति मध्ये सोमवार संपन्न मत परिणामले पदाधिकारी सहित निर्वाचित ६४ सदस्यमा सभापतिसहित ३६ देउवा पक्षका देखिएका छन्। बाँकी महामन्त्री तथा कोषाध्यक्ष सहित […]

परशुरामवाट विराज भट्टको ६ बर्षपछि कमब्याँक–निशा अधिकारीले टक्कर दिने
काठमाडौ। विगत ६ बर्षदेखि नेपाली चलचित्रवाट अलग बनेर भोजपुरी फिल्ममा व्यस्त बनिरहेका त्यो बेलाका हिट हिरो विराज भट्टको कमव्याँक भएको छ। सोमवार शुभमुहर्त भएको चलचित्र परशुरामवाट नायक भट्टको कमव्याँक बनेका हुन्। ६ बर्षको अवधिमा धेरैपल्ट नेपाली चलचित्रमा अभिनय गर्ने प्रयास […]

राष्ट्रकवि घिमिरे र आयामेली साहित्यकार राईलाई त्रिविविको मानार्थ महाविद्यावारिधि
काठमाडौ। त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ। नेपाली वाङ्मयका क्षेत्रमा झन्डै शताब्दी लामो साहित्य साधना र योगदान गरेका घिमिरे र रार्इ सोमबार सम्मानित भका हुन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी […]

अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु
काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा भएको थियो। अपरान्ह ३.४५ बजेतिर आएको हावा–हुरी तथा चट्याङ्ग परेको […]