
सिराहा पुगेका प्रचण्ड विरुद्ध नाराबाजी लगाउने पूर्वमन्त्री पक्राउ
काठमाडौ। आइतवार सिराहा पुगेका एमाओवादीका अध्यक्ष प्रचण्डको विरोध गर्दै नारावाजी तथा कालो झण्डा देखाएको अभियोगमा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। फोरमका नेता समेत रहेका पूर्वमन्त्री यादव सहित मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रचण्ड विरुद्ध नाराबाजी लगाएको प्रहरीको भनाई रहेको […]

महिला परिचारिका सहित १६ करोडको लगानीमा काठमाडौमा हाइटेक बस संचालनमा
काठमाडौ। महिला परिचारिका सहित राजधानीको चक्रपथ रुटमा अत्याधुनिक प्रविधि जडित हाइटेक महानगर यातायात सञ्चालनमा आएको छ। महानगर यातायात प्रालिले १६ करोडको लगानीमा ३९ वटा वस सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगर यातायातले राजधानीको बनस्थलीमा बिषेश कार्यक्रम गरी अत्याधुनिक प्रविधिसहित हाइटेक प्रविधि […]

आपतका देवता प्रेमसागर कर्माचार्यको रक्तदानमा अर्को नयाँ रेकर्ड
काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले आइतवार आयोजित कार्यक्रममा १ सय ४५ औं रक्तदान कार्य संपन्न गरेका छन्। आपतका देवता उपनाम नै पाएका रक्तदाता कर्माचार्यले काठमाडौको चावहिल स्थित नेपाल रेडक्रस उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेर अर्को नयाँ आयाम […]

नेपालमा अव नोटहरुमा केरमेर तथा स्ट्याप्लर लगाउन नपाउने
काठमाडौ। सर्वोच्च अदालतले नोटहरुमा केरमेट गर्न र स्ट्याप्लर लगाउन नपाउने गरी स्वच्छ नोट नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ। नोटहरुमा जथाभावी केरमेट गर्ने र बैंकहरुले स्ट्याप्लर लगाउने कामले नोट धुल्याउन र पुनर्मुद्रण गर्न वर्षेनी […]

विद्युत प्राधिकरणले चैत्र १ गतेवाट दैनिक एक घण्टा लोडसेडिङ्ग घटायो (तालिका सहित)।
काठमाडौ। चैत्र १ गते सोमवार देखि लागू हुनेगरी नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ्ग घटाएको छ। दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग गर्दैआएको प्राधिकरणले सोमवारवाट दैनिक १२ घण्टा मात्र गरिने प्राधिकरणले जनाएको छ। नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट […]