
बेलायत सरकारवाट बेलायतीलाई नेपाल भ्रमण सन्दर्भमा जारी गरेको चेतावनी खारेज
काठमाडौ। नेपालमा बेलायतका राजकुमार ह्यारीको चैत्र ६ गतेवाट हुन गैरहेको पाँच दिनको भ्रमणको पूर्वसन्ध्यामा बेलायतको विदेश मन्त्रालयले बेलायती नागरिकका लागि नेपाल भ्रमण संवन्धमा जारी गरेको चेतावनी खारेज गरेको छ। गत बैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्प तथा भारतको नाकावन्दी […]