Day: 10 March 2016

#Social

नेपालका विनोद चौधरी खर्वपतिको अग्रसूचीमा–चौधरीको सम्पत्ति एक खर्च १० अर्ब

काठमाडौ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ। चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले […]

#Entertainment

बरिष्ठ अभिनेता पवन जोशीको अर्को पाटो पत्रकारिता–अन्तरवार्ता दिने कलाकार मक्खै

  काठमाडौ। नेपाली रंगमंच तथा चलचित्रको अभिनय एवम् निर्देशनमा विगत ४४ बर्षदेखि निरन्तर क्रियाशील बरिष्ठ अभिनेता पवन जोशीको अर्को पाटो पछिल्लो समय पत्रकारिता पनि देखिएको छ। विशेषत चलचित्र तथा रंगमन्चका कलाकारहरुको उत्थान तथा तिनको प्रवद्र्धनको लागि जोशीले कलम चलाउंदै आएको […]

#Political

मन्त्रीको ठाडो हस्तक्षेपले अपाङ्ग कोषको कामकाजमा ठप्प–३० लाख अपाङ्ग प्रभावित

काठमाडौ। नेपालका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले काठमाडौको भृकृटी मण्डपस्थित समाज कल्याण परिषद अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषमा हस्तक्षेप गरेर कोषको कामकाजमा बाधा पुरयाएको कोषका पदाधिकारीहरुले बताएका छन्। विहीवार आयोजित पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरुले मन्त्री मैनालीको ठाडो हस्तक्षेपले […]

#Political

मुस्लिम कोटावाट फर्मुल्लाह मन्सुर केन्द्रिय सदस्यमा निर्वाचित–टप टेनमा देउवा प्यानलको अग्रता

काठमाडौ। नेपाली कांग्रेसको नयाँ नेतृत्वको चयनको लागि भएको केन्द्रिय सदस्य पदको चुनावमा मुस्लिम कोटावाट फर्मुल्लाह मन्सुर निर्वाचित बनेका छन्। केन्द्रिय सदस्यहरुको भैरहेको मतगणना नतिजामा फर्मुल्लाह १३ औं महाधिवेशनवाट पहिलो केन्द्रिय सदस्य बनेका छन्। उनले १२२२ मत पाएको पुष्टि भएको छ। […]

#Political

लोग्ने र बाउको हारमा अन्जनाको कांग्रेसीप्रति तिब्र आक्रोस

काठमाडौ। विवाहिता महिलाको लागि बाउपछिको नजिकको मान्छे भनेको लोग्ने नै हो। तिनै बाउ तथा लोग्ने एक अर्का वीच प्रतिस्पर्धी बन्दा तेश्रो व्यक्तिको जित हुंदा ती महिलाको मनमा कस्तो बेचैन उत्पन्न हुन्छ भन्ने कुरा युवा नेता गगन थापाको पत्नी तथा बरिष्ठ […]