
चौथो इनास युरोप महादेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता हुने
लण्डन । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासको आयोजनामा चौथो इनास युरोप महादेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ। आगामी मे महिनाको १४ र १५ तारिखका दिनमा उक्त कार्यक्रम स्वीजरल्याण्डको बासेल शहरमा हुने जानकारी पनि इनासले दिएको छ। जसको […]