
नेपाली कांग्रेसको सभापतिमा तीनपल्ट प्रधानमन्त्री खाइसकेका शेरवहादुर देउवा पहिलोपल्ट निर्वाचित
काठमाडौ। नेपाली कांगे्रसको १३ औ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सभापति पदमा भएको दोश्रो चरणको चुनाववाट बरिष्ठ नेता शेरवहादुर देउवा विजयी बनेका छन्। आधारातसम्म जारी भएको मतगणनाको अन्तिम परिणामवाट नेता देउवाको जित भएको नेपाली कांग्रेसले जनाएको छ। सोमवार भएको दोश्रो चरणको […]

महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा १० लाख भक्तजनको घुंइचो
काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको दिन आज सोमवार विहानैदेखि पशुपतिनाथ मन्दिरमा देशदेखि विदेशवाट आएका श्रद्धालु भक्तजनहरुको निक्कै भीड लागेको छ। राति अवेरसम्म पनि पशुपतिनाथको दर्शन गर्नेहरुको कमी नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषको अनुमान अनुसार राति अबेरसम्म गरेर १० […]

नेपालको विकट जिल्ला हुम्लामा ४.४ रेक्टर स्केलको भूकम्प
काठमाडौ। आज सोमवार महाशिवरात्रीको दिन अपरान्ह १ बजेर ५० मिनेटको समयमा नेपालको विकट जिल्ला हुम्लामा भूकम्प गएको छ। ४.४ रेक्टर स्केलको भूकम्प हुम्लामा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राससलाई जानकारी दिएका छन्। गते बैशाख १२ र २९ […]

नारायण गोपालकी बहिनी नृत्य तथा अभिनयकी खानी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको निधन
काठमाडौ। स्वर–सम्राट नारायण गोपालकी बहिनी बरिष्ठ अभिनेत्री गिरिजा श्रेष्ठको ७५ बर्षको उमेरमा दुःखद निधन भएको छ। आइतवार काठमाडौको सीतापाइला स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा अभिनेत्री श्रेष्ठको निधन भएको हो। नेपाली रंगमंच तथा नृत्यको क्षेत्रमा नेपाल राजकिय प्रज्ञा–प्रतिष्ठानको स्थापनाकालदेखि कार्यरत […]