
नेपाली कांग्रेसको महाधिवेशनको रंगमा नेपाली कलाकारका रंग
काठमाडौ। कलाकार कुनै पार्टी विशेषको हुंदैन। कुनै पार्टीको झण्डामुनि पनि कलाकार हुंदैन। कलाकार त देशको हुन्छ। जनताको हुन्छ भन्ने आम धारणा रहेको पाइएको छ। यसो भएतापनि नेपाली कलाकारहरुको सन्दर्भमा लागू भएको पाइदैन। कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध हुने गरेको […]

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको दौड–ज्वाई ससुराको भीडन्त
काठमाडौ। नेपालको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको दौड उत्कर्षमा पुगेको छ। सभापति पदमा संस्थापन पक्षवाट नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तिनको विरुद्ध बरिष्ठ नेता शेरबहादुर देउवा र महासचिव कृष्ण सिटौलाको उम्मेदवारीले व्यापक प्रतिस्पर्धा र […]

नेपाली कांग्रेसको १३ औं महाधिवेसन बन्दसत्रमा नीति तथा कार्यक्रम
काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार सम्पन्न भएको छ। नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको बन्दसत्र निर्धारित् समयभन्दा एकघन्टा ढिलो गरी सुरु भएको थियो। काठमाडौंको भृकुटीमन्डपमा जारी […]

कवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार
लन्डन । बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपालका वरिष्ठ कवि गोपाल पराजुली र कान्तिपुरका बेलायतस्थित संवाददाता एवं नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेललाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ। प्रवासमा उर्वर हुंदै गएको नेपाली […]