
नेपालका अर्बपति विनोद चौधरीको किताव अंग्रेजीमा सार्वजनिक
काठमाडौ। तीन बर्ष अघि प्रकाशनमा आएको नेपालका अर्बपति विनोद चौधरीको आत्मकथा नामक किताव अंग्रेजी भाषामा अनुवाद भएको छ। विनोद चौधरी माइ स्टोरी नाम दिइएको चौधरीको किताव केही दिनअघि काठमाडौमा सार्वजनिक गरिएको छ। दिवंगत पत्रकार संजीव घिमिरेवाट अनुवादित अंग्रेजी संस्करणको उक्त […]