Day: 1 March 2016

#Social

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक बिजन पन्त नियुक्त

काठमाडौ। विश्वको ख्यातिप्राप्त विश्वविद्यालय बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकार पदमा नेपालका प्राध्यापक बिजन पन्त नियुक्त भएका छन्। केही समययता विकास विज्ञको रुपमा बेलायतमा कार्यरत पन्तले अक्सफोर्ड विश्वविद्यालयमा दक्षिण एसिया हेर्ने […]

#Entertainment

१८ औं लण्डन एसियन फिल्म फेस्टिभलमा नेपाली फिल्म मेघा प्रदर्शन हुने

काठमाडौ। बेलायतमा प्रत्येक बर्ष आयोजना हुंदैआएको लण्डन एसियन फिल्म फेस्टिभलमा नेपाली चलचित्र मेघा छनौटमा परेको छ। १८ औ संस्करणको लण्डन एसियन फिल्म फेस्टभलमा परेको चलचित्र मेघाको बेलायतको लण्डनस्थित वेस्ट लण्डनको ब्रेन्टफोर्ड हाइस्ट्रीटको हलमा यही ६ मार्च आइतवारको दिन लण्डनको समयअनुसार […]

#Entertainment

बेलायतमा युके डबलीको स्थापना–चलचित्र तुयुमतिको विशेष प्रदर्शन

काठमाडौ। बेलायतमा लामो समय देखि बसोबास गर्दैआएका प्रसिद्ध नेपाली रंगकर्मी तथा अभिनेता सनम कुमार बैराग तथा मनिष कुमार श्रेष्ठको संयुक्त पहल र संयोजनमा युके डबलीको स्थापना भएको छ। हाललाई प्रत्येक महिनाको अन्तिम आइतवार विविध कार्यक्रम गर्ने प्रमुख उदेश्य तथा लक्ष्यकासाथ […]

#Entertainment

२६ बर्षको अभिनय यात्रामा टाइटानिक हिरो लियोनार्दोलाई पहिलो ओस्कार अवार्ड

काठमाडौ। टाइटानिक जस्तो विश्व प्रसिद्ध फिल्मको अत्यन्त चर्चित हिरो लियोनार्दो डिकाप्रियो अभिनय यात्राको २६ बर्षपछि बल्ल यो बर्ष आयोजित ८८ औ ओस्कार फिल्म अवार्डमा सर्वोत्कृष्ट हिरो बन्न सफलता पाएका छन्। अमेरिकाको लसएन्जल्समा सोमवार आयोजित भव्य ओस्कार अवार्डमा लियोनार्दोले द रिभनेन्ट […]