
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक बिजन पन्त नियुक्त
काठमाडौ। विश्वको ख्यातिप्राप्त विश्वविद्यालय बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास विभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकार पदमा नेपालका प्राध्यापक बिजन पन्त नियुक्त भएका छन्। केही समययता विकास विज्ञको रुपमा बेलायतमा कार्यरत पन्तले अक्सफोर्ड विश्वविद्यालयमा दक्षिण एसिया हेर्ने […]