Month: March 2016

#Political

भारत र युरोपेली युनियनलाई नेपालको आन्तरिक मामिलामा चासो नराख्न प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौ। ब्रसेल्समा संपन्न भारत–ईयु सम्मेलनपछि जारी संयुक्त बक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै समयभित्र विवादित विषय मिलाउनु पर्ने भनेर उल्लेख गरेपछि नेपालले कुटनीतिक आपति जनाएको छ। अर्काको मुलुक भित्रको आन्तरिक विषयलाई लिएर अनावश्यक रुपमा वक्तव्य जारी नगर्न भनेर परराष्ट्र मन्त्रालयले गंभीर […]

#Entertainment

अम्बर गुरुङ्ग दुई महिना लामो भारतमा उपचार पश्चात नेपाल फर्के–अझै निको भएन

काठमाडौ। नेपालका बरिष्ठ संगीतकार अम्बर गुरुङ्ग दुई महिना लामो उपचार पश्चात नेपाल फर्केका छन्। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरेर फर्केका संगीतकार गुरुङ्ग अझै पूर्णरुपमा स्वस्थ भने देखिएका छैनन्। ७८ बर्षिय संगीतकार गुरुङ्ग लामो समयदेखि मधुमेह, नशा तथा पाचनरोग लगायतका […]

#Social

चितवनको पोथी गैंडामा क्षयरोग–संक्रमण हुने आशंका

काठमाडौ। विश्वमा नै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्र पाइने गरेको छ। ती एक सिंगे गैडा संरक्षणमा सरकारको खासै ध्यान जान सकेको अवस्था देखिदैन। त्यसमाथि, चितवन स्थित राष्ट्रिय निकुन्जमा रहेको एउटा पोथी गैंडामा क्षयरोगको संक्रमण देखिएपछि दूर्लभ गैंडामा संकट […]