Month: February 2016

#Political

सुशील कोइरालाको १३ औं दिनको पूण्यतिथिमा नेताहरुको संझना

काठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद निधनको १३ दिनको पूण्यतिथिमा आइतवार आयोजित श्रद्धान्जली समारोहमा विभिन्न दलका शीर्ष नेताहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रजातन्त्रप्रतिको निष्ठा र सादगी जीवनको प्रशंसा गरेका छन्। स्वर्गीय कोइरालाको […]

#Social

मर्नवाट बचाउने रेकर्डेट रक्तदाताको व्यस्तता

काठमाडौ । सन् १६१६ सालतिर बेलायतका बैज्ञानिक विलियम हार्भरले प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने बेलायतकै अर्का बैज्ञानिक डा. रिचार्ड लोअरले सन् १६६५ मा एउटा कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराएका थिए। सन् १८१८ मा बेलायतका […]

#Political

ओलीको भारत भ्रमणको जित र मोदीको लज्जास्पद हार

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण जारी नै रहेको छ। नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल र भारतवीच उत्पन्न असमझदारी प्रधानमन्त्री ओलीको भारत भ्रमणवाट हटेको दावी गरिएको छ। प्रधानमन्त्री ओलीले भारतले यसअघिका नेपालका सरकार प्रमुखहरुलाई भन्दा बढी […]

#Political

एमालेको अनेरास्ववियु अध्यक्षमा नविना लामा अध्यक्षमा निर्वाचित

काठमाडौ। नेकपा एमाले निकट अनेरास्ववियुको चुनावमा प्रतिस्पर्धी नविना लामा अध्यक्षमा निर्वाचित बनेकी छन्। आइतवार राति घोषित मतपरिणाम अनुसार प्रतिव्दन्दी दीपक गौतमलाई २ सय १६ मतले हराउंदै लामा अध्यक्षमा निर्वाचित बनेकी हुन्। अनेरास्ववियुको इतिहासमा रामकुमारी झांक्री पछि अनेरास्ववियुको नेतृत्व सम्हाल्ने महिला […]

#Social

टिचिङ्ग र कान्ति पछाडिको ओरालोनेरको भयंकर दूर्घटनामा दुई डाक्टरको मृत्यु

काठमाडौ। काठमाडौको महाराजगंजस्थित टिचिङ्ग अस्पताल र कान्ति अस्पताल पछाडिको पहाडगंज ओरालोनिर भयंकर ठूलो दूर्घटनामा परेर दुई डाक्टरको ज्यान गएको छ। बानेश्वर स्थित विद्या संस्कार स्कुलको विद्यार्थी बोकेको बा १ प ४३ नंवरको हरियो प्लेटको माइक्रोबस ओरालोनेर ब्रेक फेल भएर अनियन्त्रित […]

#Entertainment

एक घण्टाको रेट तीन करोड

काठमाडौ। भारतका प्राय सम्भ्रान्त बर्गमा कुनैपनि विवाह या उत्सवमा बलिउडका कलाकारलाई वोलाउने गरिन्छ । कलाकारलाई त्यसरी वोलाउन पाउदा उनीहरु गर्व गर्छन् । कलाकार पनि ती सम्भ्रान्तका पार्टीमा जान वढी रुचाउछन्। यसो हुनुको एउटै कारण छ–त्यो हो, महंगो पारिश्रमिक पाउनु । […]