Month: February 2016

#Political

भारतमा ओलीको जन्मदिन र विवाहउत्सवमा ओली अव सुषमा स्वराजको भाइ

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण जारी भएकै बेला सोमवार भारतमा नै ६५ औ जन्मदिन र विवाहउत्सव मनाएका छन्। नयाँदिल्लीस्थित होटल ताजमा आयोजित कार्यक्रममा ओलीलाई बधाई तथा शुभकामना दिनेहरुको ओइरो नै लाग्यो। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

#Social

सांग्रिलाका सान ढकाललाई विश्वप्रसिद्ध हस्पिटालिटी अवार्डको सम्मान

काठमाडौ। नेपालको सुविधासंपन्न पाँचतारे होटल लाजिम्पाटस्थित सांग्रिलामा कम उमेरमा चिफ एक्ज्यूकिटिभ सेफ बन्न सफल महेशराज ढकाल हालै वल्र्डवाइड हस्पिटालिटी अवार्डवाट सम्मानित बनेका छन्। फ्रान्सको पेरिसमा आयोजित समारोहमा नेपालवाट हस्पिटालिटी अवार्डको लागि प्रतिस्पर्धी बनेका ढकाल उक्त अवार्ड प्रोग्राममा विशिष्टता हासिल गरेर […]

#Social

भूकम्पले आइतवार मध्यरातमा मध्यनेपालमा धक्का दियो

काठमाडौ। आइतवार मध्यराति ११ बजेर ५५ मिनेट गएको अवस्थामा भूकम्पको कडा धक्का महशुश गरिएको छ। काठमाडौ उपत्यका लगायत पोखरामा समेत धक्का महशुश गरिएको अमेरिकन भूगर्भ विभागले पुष्टि गरेको छ। गोरखा केन्द्रविन्दू बनाएर करिब ६ सेकेण्डसम्मको उक्त भूकम्प ५.५ रेक्टर स्केलको […]

#Entertainment

बाउ र छोराले पालैपालो खिचिएको गीतको रोमान्टिक भिडियो सार्वजनिक

काठमाडौ। नेपाली समसामयिक गीत–संगीतको आयमिक व्यक्तित्वका रुपमा मानिएका हरिशरण सायमीको गायन रहेको तिमीलाई विर्सन्छु बोलको गीत सार्वजनिक भएको छ। सात समुद्रपारि अष्ट्रेलियामा अध्ययनको क्रममा त्यही पिआर समेत बनेका छोरा लकस सायमीलाई हालै भेट्न जाने क्रममा अष्ट्रेलियामा नै शुटिङ्ग गरिएको सायमीको […]