Month: February 2016

#Entertainment

कला भएको नायक रमेश उप्रेतीको गला भएन

काठमाडौ। अमेरिकाको लामो प्रवासवाट नेपाल फर्केका नायक रमेश उप्रेतीले आफूमा कला भएतापनि गला नभएको भनेका छन्। कला भएतापनि गला नभएकोले मज्जाले गीत गाउन नसकेको यथर्थता बताएका छन्। काठमाडौमा अष्ट्रेलियामा बसोबास गर्दैआएकी गायिका स्मृति पोखरेलको पपस्टार नामक एल्वमको विमोचन समारोहमा नायक […]

#Entertainment

 सरिता प्रजापतिलाई देशभरका कन्सर्टहरुमा भ्याइँनभ्याइँ–लास्टै मायामा प्रजापति

काठमाडौ। तीज सकेको लगतै नेपाली कलाकारहरु देश तथा विदेशका कन्सर्टमा व्यस्त हुने गरेका छन्। यो बर्ष महाभूकम्प तथा भारतको नाकाबन्दीले गर्दा अघिल्ला बर्षहरुमा जस्तो त्यति व्यस्त हुन सकेको पाइएको छैन्। यद्यपि, वितेको पुष महिनायता गायिका सरिता प्रजापतिको व्यस्तता भने विभिन्न […]

#Political

सुशील कोइरालाको निधनको कारण खोज्न कांग्रेसमा नै माग

काठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको कारण पत्ता लगाउन कांग्रेसबृतवाट नै उच्चस्तरीय आयोग गठन गर्न माग भएको छ। कोइरालाको स्वास्थ्यमा गंभीर लापरवाही भएको भन्दै दोषीहरुलाई कडा कारवाही गर्नुपर्ने माग पनि भएको छ। दिवंगत नेता कोइरालाको १३ औ […]

#Political

भारतले नेपालमा तेल पठाउन कटौति–इन्धन सहज हुन अझै समय लाग्ने

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुनु केही दिनअगाडि मात्र अघोषित रुपमा नाकाबन्दी गर्दैआएको भारतले अघोषित रुपमा नाकाबन्दी खोलेपनि तेल नेपाल पठाउने कार्यमा अझैपनि सहजता ल्याएको छैन्। नेपालमा तेल निर्यात गर्दैआएको भारतीय आयल कर्पोरेशनले नेपालको कुल मागको ६५ देखि […]

#Political

पूर्वराष्ट्रपति यादवको आरोप–दलहरुले सल्लाह नमानेकोले दूरी बढेको

काठमाडौ। पूर्वराष्ट्रपति डा.रामवरण यादवले विगतका दिनमा आफूले दिएको सल्लाहलाई राजनीतिक दलहरुले बेवास्ता गरेकै कारणले मधेस र पहाड वीचको दूरी बढेको जिकिर गरेका छन्। काठमाडौमा मंगलवार तेज–तिर्थ ट्रस्टको उदघाटनको क्रममा बोल्दै डा.यादवले सवै दलहरुलाई सहमतिमा लिएर केही सातामात्र ढिलो गरेको भए […]