
बरिष्ठ संगीतकार अम्बर गुरुङ्ग उपचार्थ भारतको मेदान्त अस्पतालमा
काठमाडौ। नेपालका राष्ट्रिय गीतका संगीतकार एवम् बरिष्ठ संगीतकार अम्बर गुरुङ्गलाई उपचार्थ भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ। लामो समयदेखि खानेकुरा खान तथा पचाउन समस्या देखिएपछि काठमाडौको टोखारोड स्थित ग्रान्डी अस्पतालामा भर्ना भएका संगीतकार गुरुङ्गलाई ग्राण्डीकै रिफरमा मेदान्त […]