पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण
काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ आइतवार प्रमाणिकरण गरेकी छन्। उक्त विधेयक व्यवस्थापिका संसदले गत माघ ९ गते पारित गरेको थियो। पारित विधेयकलाई सभामुख ओनसरी…