
यौनसंवन्धको कारण जिका भाइरस सरेको खुलासा
काठमाडौ। हाल अमेरिकामा महामारीको रुपमा फैलिएको जिका भाइरस नामक रोग यौनसंवन्धको कारण फैलिएको पुष्टि भएको छ। अमेरिकाको टेक्सासमा एक जोडीले यौनसंवन्ध राख्दा जिका भाइरस सरेको खुलासा भएको हो। लामखुट्टेबाट मात्रै सर्ने जिका भाइरस यौनसम्बन्ध स्थापित गर्दा सरेका व्यक्तिको पनि सोही […]

ओस्कार अवार्डमा प्रियंका चोपडाले कार्यक्रम संचालन गर्ने
काठमाडौ। यही फरवरी महिनाको २८ तारिखमा अमेरिकाको लसएन्जल्समा हुन गैरहेको ८८ औ ओस्कार अवार्ड समारोहमा भारतीय अभिनेत्री प्रियंका चोपडा कार्यक्रम संचालिका बन्ने पक्का भएको छ। कार्यक्रम संचालिकाको हैसियतले ओस्कार अवार्ड विजेतालाई अभिनेत्री चोपडाले अवार्ड समेत दिने भएकी छन्। भारतीय चलचित्रको […]

पूर्वयुवराजकी प्रेमिकाको छोराले बाउ खोज्दा हैरान
काठमाडौ। पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निकाको छोरा युनिभर्सले बाउ खोजिगरेका छन्। अक्सर आफ्नी आमा कन्निकासंग थाइल्याण्डमा पारस नै हुनेभएकोले कन्निका पुत्रले पारसलाई नै बाउ संझेका छन्। कन्निकासंग आफ्नो बाउ पारसको देश नेपालमा किन नजाने भन्ने प्रश्न गरेर हैरान बनाउन […]

बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको दुःखद निधन
काठमाडौ। नेपाली चलचित्र उद्योगका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको आज बुधवार विहान ८ वजे दुःखद निधन भएको छ। लामो समय देखि काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार्थ रहेका नृत्य निर्देशक रायमाझीको ८१ बर्षको उमेरमा निधन भएको नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष […]