बेलायती महिला फोरमले व्दन्दपीडित बालबालिकाको सहयोगको लागि च्यारिटी गर्ने
काठमाडौ। गैरआवासिय नेपाली संघ बेलायती महिला फोरमले व्दन्दपीडित बालबालिकाको सहयोगको लागि बेलायतमा च्यारिटी कार्यक्रम गर्ने भएको छ। अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आगामी मार्च ५ तारिखको दिन लण्डनको अल्डरसटस्थित किंग्स सेन्टरमा…