
दूधवाला चिया भन्दा कालो चिया खानुको फाइदा नै फाइदा
काठमाडौ। नेपालमा चिया खानेहरुको संख्यामा निक्कै बृद्धि भैरहेको पाइएको छ। कुनैबेला दूध भएको चिया खाने नेपालीहरुमा दूध नहालिएको ब्लाँक–टी खानेहरुको संख्यामा पर्याप्त मात्रामा बृद्धि भैरहेको छ। चिया पसलहरुमा पहिलो जस्तो दूध भएको चियाको भन्दा दूध नभएको कालो चियाकै बढी माग […]

क्लासिकमा बेजोड कथा–नम्रताको दमदार भूमिका–लोकध्वजको चिरफार
काठमाडौ। नेपाली चलचित्र उद्योगमा अपाङ्गता भएका व्यक्तिहरुको कथामा आधारित चलचित्र खासै बनेको पाइएको छैन्। यसक्रममा चलचित्र क्लासिक दृष्टिविहिन अपाङ्गहरुको जोडदार कथालाई समेटिएर चलचित्र क्लासिक निर्माण भएर अलनेपाल रिलिज समेत भैसकेको अवस्था रहेको छ। व्यापारिक हिसावले चलचित्र कतिको राम्रो चल्यो या […]

पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण
काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ आइतवार प्रमाणिकरण गरेकी छन्। उक्त विधेयक व्यवस्थापिका संसदले गत माघ ९ गते पारित गरेको थियो। पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गरेकी थिइन्। प्रमाणित विधेयकलाई प्रमाणिकरणका लागि संसद् सचिवालयले […]

चीनिया मोबाइलको लन्चिङ्गमा नेपाली मोडल
काठमाडौ। नेपालमा मोवाइलको व्यापार निक्कै फस्टाएको पाइएको छ। सूचना तथा संचार क्षेत्रमा देखिएको आमूल परिवर्तन र विकासले गर्दा मोवाइल बजारमा विभिन्न ब्राण्डका मोवाइलहरुको विक्री वितरणमा निक्कै प्रतिस्पर्धा देखिएको छ। यस क्रममा चीनिया ब्राण्डका मोवाइलहरुले पनि नेपालको मोवाइल बजारमा बेग्लै स्थान […]