Day: 25 February 2016

#Entertainment

अर्बपति अभिनेता शाहरुख खान पत्नी गौरी खानको गुनासो

काठमाडौ। बलिउडको अर्बपति अभिनेता शाहरुख खानकी धर्मपत्नी गौरी खानले आफलाई शाहरुख खानको पत्नीको परिचयले अपुग हुने बताएकी छन्। एक अन्तरवार्ताको क्रममा शाहरुख पत्नी गौरीले आफ्नो बेग्लै पहिचान र काम भएकोले शाहरुख खानकी पत्नी भनेर परिचय गराइदा आफूलाई अन्याय भएको गुनासो […]

#Entertainment

४२ महिनापछि भारतीय अभिनेता संजय दत्त जेलवाट मुक्त

काठमाडौ। भारतका प्रसिद्ध चलचित्र अभिनेता संजय दत्त ४२ महिना लामो काराबासको जिन्दगीवाट मुक्त बनेका छन्। पुनाको यरवाडा जेलवाट मुक्त बनेर अभिनेता संजय दत्त विहीवार मुम्वई पुगेका छन्। मुम्वई पुगेर संजय दत्तले आमा नरगिसको समाधिस्थलमा पुगेर केही मिनेट आमालाई नमन गरेर […]

#Political

सिडिओ कुट्ने पूर्वराज्यमन्त्रीलाई सातबर्षपछि दुई हजार जरिवाना

काठमाडौ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कार्यकक्षमा नै हात हालेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले विहीवार दुई हजार जरिवाना गरेको छ। बेगम कृषि तथा सहकारी राज्यमत्री हुँदा बीरगञ्ज भ्रमणका क्रममा पर्साका तत्कालिन प्रमुख जिल्ला […]

#Entertainment

प्रचण्डले करिश्मालाई मन नपराएको खुलासा–करिश्मा आश्चर्यमा

काठमाडौ। नेकपा एमाओवादी त्याग गरेर नयाँ शक्ति नामक पार्टी खोलेर नयाँ शक्तिको अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पिछलगु बनेर नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल र चलचित्रकर्मी अशोक शर्मा लगायतका कलाकारहरु उक्त पार्टीमा लागेको प्रचण्डलाई मन परेको छैन्। एमाओवादीका अध्यक्ष […]

#Social

तारा एअर दूर्घटनामा निधन भएका शव ल्याइदा रुवाबासी

काठमाडौ। पोखरावाट मुस्ताङ्गको जोमसोमको लागि उडेको तारा एअरको विमान म्याग्दीको विकट पहाडी क्षेत्रमा बुधवार दूर्घटना परेर निधन भएकाहरुको शव काठमाडौ तथा पोखरा ल्याइएको छ। दूर्घटनामा परेको उक्त विमानमा सवार २३ जनाको शव नै उनीहरुका आफन्तहरुलाई बुझाइएको बताइएको छ। मुस्ताङ्गका यात्रीहरुको […]

#Political

१२ अर्बभन्दा बढी ऋण तिर्न बाँकी निगमले बोनस दिन खोज्दा रोक

काठमाडौ। लामो समय घाटामा रहेको नेपाल आयल निगमले दुई बर्षयता नाफामा गएको लगतै निगमका कर्मचारीहरुलाई बोनस बाँड्न लागेकोमा अर्थ मन्त्रालयले त्यसो नगर्न निर्देशन दिएको छ। साढे १२ अर्ब ऋण रहेको निगमको व्यवस्थापनले गत आर्थिक बर्षमा निगम नाफामा गएको आधार बनाएर […]