
प्रधानमन्त्रीलाई बलिउड घुमाउने मनिषा कोइराला अव गायिका
काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुम्वईमा बलिउडका कलाकारहरुसंग भेटघाट गराएर बलिउड घुमाएकी बलिउडकी नेपाली नायिका मनिषा कोइराला गायिक बन्ने पक्का भएको छ। बलिउडका डिस्को डान्सर संगीतकार मानिएका ख्यातिप्राप्त संगीतकार बप्पी लहरीको संगीतमा नायिका कोइरालाले गीत रेकर्ड समेत गरिसकेकी छन्। […]

सामसुङ्गका व्यापारीसंग पूर्वमिस नेपाल जेनिशा मोक्तानको लगनगांठो
काठमाडौ। पूर्वमिस नेपाल तथा चर्चित मोडल जेनिशा मोक्तान बुधवार एक समारोह वीच विवाह वन्धनमा बाँधिएकी छन्। होटल सांग्रिलामा आयोजित समारोहमा पूर्वमिस नेपाल मोक्तानको विवाहको लगनगांठो कसिएको हो। लामो समयदेखि प्रेममा रहेकी पूर्वमिस नेपाल मोक्तानले प्रेमी दिकेश मल्होत्रासंग विवाहको लगनगांठो कसेर […]

बुधवार अपरान्ह काठमाडौमा भूकम्पको कडा धक्का
काठमाडौ। नेपालमा आज बुधवार अपरान्ह फेरि भूकम्पको धक्का महशुश गरिएको छ। काठमाडौ नजिक सिन्धुपाल्चोक जिल्ला केन्द्र विन्दू भएर गएको भूकम्पको कडा धक्का काठमाडौमा पनि महशुश गरिएको छ। अचानक काठमाडौको मौसममा परिवर्तन भएको लगतै भूकम्प गएको हो। केही दिनयता गर्मी महशुश […]

तारा एअरको डरलाग्दो दूर्घटनामा सवार सवैको मृत्यु
काठमाडौ। आज बुधवार विहान ७.३० बजे पोखरावाट मुस्ताङ्गको जोमसोमको लागि उडेको तारा एअरको ९ एनएएचएच ट्वीनअटर विमान दूर्घटनामा परेर सवार सवैजनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्य सहित उक्त तारा एअरमा सवार २३ जनाको दुःखद निधन भएको प्रहरीले जनाएको […]

निर्मल शर्माको चक्लेटलाई प्रधानमन्त्री देखि उपप्रधानमन्त्रीसम्मको प्रशंशा
काठमाडौ। सडक बालबालिकाको बास्तविक कथामा आधारित चलचित्र चक्लेटले नेपालमा खासै व्यावसायिक सफलता हासिल गर्न सकेन। व्यावसायिक सफलता नपाएतापनि यस चलचित्रका निर्माता पूजना प्रधान तथा निर्देशक निर्मल शर्मा निराश बनेका छैनन्। जतिले चलचित्र चक्लेट हेरे, ती सवैले तारिफ नै तारिफ गर्दा […]