
भूकम्पले आइतवार मध्यरातमा मध्यनेपालमा धक्का दियो
काठमाडौ। आइतवार मध्यराति ११ बजेर ५५ मिनेट गएको अवस्थामा भूकम्पको कडा धक्का महशुश गरिएको छ। काठमाडौ उपत्यका लगायत पोखरामा समेत धक्का महशुश गरिएको अमेरिकन भूगर्भ विभागले पुष्टि गरेको छ। गोरखा केन्द्रविन्दू बनाएर करिब ६ सेकेण्डसम्मको उक्त भूकम्प ५.५ रेक्टर स्केलको […]

बाउ र छोराले पालैपालो खिचिएको गीतको रोमान्टिक भिडियो सार्वजनिक
काठमाडौ। नेपाली समसामयिक गीत–संगीतको आयमिक व्यक्तित्वका रुपमा मानिएका हरिशरण सायमीको गायन रहेको तिमीलाई विर्सन्छु बोलको गीत सार्वजनिक भएको छ। सात समुद्रपारि अष्ट्रेलियामा अध्ययनको क्रममा त्यही पिआर समेत बनेका छोरा लकस सायमीलाई हालै भेट्न जाने क्रममा अष्ट्रेलियामा नै शुटिङ्ग गरिएको सायमीको […]

सुशील कोइरालाको १३ औं दिनको पूण्यतिथिमा नेताहरुको संझना
काठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद निधनको १३ दिनको पूण्यतिथिमा आइतवार आयोजित श्रद्धान्जली समारोहमा विभिन्न दलका शीर्ष नेताहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रजातन्त्रप्रतिको निष्ठा र सादगी जीवनको प्रशंसा गरेका छन्। स्वर्गीय कोइरालाको […]

मर्नवाट बचाउने रेकर्डेट रक्तदाताको व्यस्तता
काठमाडौ । सन् १६१६ सालतिर बेलायतका बैज्ञानिक विलियम हार्भरले प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने बेलायतकै अर्का बैज्ञानिक डा. रिचार्ड लोअरले सन् १६६५ मा एउटा कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराएका थिए। सन् १८१८ मा बेलायतका […]

ओलीको भारत भ्रमणको जित र मोदीको लज्जास्पद हार
काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण जारी नै रहेको छ। नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल र भारतवीच उत्पन्न असमझदारी प्रधानमन्त्री ओलीको भारत भ्रमणवाट हटेको दावी गरिएको छ। प्रधानमन्त्री ओलीले भारतले यसअघिका नेपालका सरकार प्रमुखहरुलाई भन्दा बढी […]