
ग्रामी अवार्डमा महिला गायिकाहरुको ग्ल्यामर
काठमाडौ। अमेरिकाको लसएन्जलसमा ५८ औ ग्रामी अवार्ड संपन्न भएको छ। विश्वका गायक–गायिकाका लागि महत्वपूर्ण मानिने ग्रामी अवार्डमा महिला गायिकाहरुको धुम तथा तिनको रेड कार्पेट ग्ल्यामर कम्पिटिसनले तहल्का मच्चाएको छ। उनीहरु वीचको ग्ल्यामर–शो तथा आफ्ना पार्टनरलाई चुम्वनको बर्षा लगायतले यो बर्षको […]