
राति अवेर गरेर मनाइएको नायिका सुषमा कार्कीको जन्मदिनमा नक्कली मोरी
काठमाडौ। नेपाली चलचित्रकी हट नायिका सुषमा कार्कीले भ्यालेनटाइन्स–डेको दिन आइतवार अवेर गरेर जन्मदिन मनाएकी छन्। हरेक बर्ष १४ फरवरीका दिन जन्मदिन मनाउने गरेकी नायिका कार्कीले यो बर्ष आइतवार काठमाडौको कमलपोखरीको एक क्याफेमा जन्मदिनको पार्टी दिएर भव्य रुपमा मनाएकी छन्। नेपालका […]

कपिलबस्तुमा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार
काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजको कपिलबस्तु शाखा गठन भएको छ। कपिलबस्तुमा आयोजित समारोहमा मन्दिप सिंहको अध्यक्षतामा उक्त शाखा गठन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ। जसमा उपाध्यक्ष गीता सुवेदी लम्साल, सचिव श्याम […]

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई पितृशोक-बरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको दुःखद निधन
काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको लिडिङ्ग मिडिया हाउस कामना न्यूज पब्लिकेसन्सका अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक एवम् बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई पितृशोक परेको छ। प्रधानसम्पादक श्रेष्ठका पिता ७४ बर्षिय बरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको सोमवार नर्भिक अस्पतालमा दुःखद निधन भएको छ। […]

पशुपति आर्यघाटमा संचालनमा ल्याइएको विद्युतीय शवदाहगृहको बढ्दो आकर्षण
–श्याम स्मृत काठमाडौ। नेपालमा पहिलोपल्ट पशुपति आर्यघाटमा संचालनमा ल्याइएको विद्युतीय शवदाहगृह प्रति क्रमिक रुपमा आकर्षण बढ्न थालेको छ। मिति २०७२ साल माघ १० गतेवाट विधिवत रुपमा संचालनमा ल्याइएको विश्वको अत्यन्त लोकप्रिय विद्युतीय शवदाहगृहमा महिना दिन नपुग्दै फागुन २ गते आइतवारसम्म […]

क्याम्पसमा गुलावको साथमा कण्डम बाँड्न खोज्ने डाक्टरमाथि आक्रमण
काठमाडौ। भ्यालेनटाइन्स–डे मनाउने क्रममा काठमाडौको आरआर क्याम्पसमा डाक्टरले नै गुलाब फूलको साथमा कण्डम बाँड्ने प्रयास भएवाट तनाव भएको छ। आइतवार भएको घटनामा कण्डम बांड्ने प्रयास गर्ने डा.सुशील कोइरालामाथि विद्यार्थीहरुको एक समूहले हातपात समेत गरेर बांड्न ठीक्क पारिएका सवै कण्डम बोरामा […]