
भ्यालेनटाइन्स–डेमा विवाहको रौनक र मायाको रोमान्चकता
काठमाडौ। आज फरवरी १४ अर्थात प्रेमीहरुको प्रेम दिवस। प्रेम–दिवस भ्यालेनटाइन्स–डेको अवसरमा विश्वभर रमाइलकोसाथ यो दिवस मनाइने क्रम जारी रहेको छ। यस अवसरमा एकले अर्कोलाई माया नै मायाको बर्षा गरेर माया बाँड्ने प्रचलन रहेको छ। त्यसमाथि, यो बर्षका भ्यालेनटाइन्स–डे सामाजिक अभियन्ता […]