
मुखभरि मौरीपालनमा सूर्यप्रसादको नयाँ रेकर्ड
काठमाडौ। पोखराकोे लेखनाथ–९ लामास्वाँराका सूर्यप्रसाद लामिछाने मौरीपालनमा नमुना नै बनेका छन्। मौरी पालन गरेर राम्रो रोजगारीको सिर्जना गर्नुको अलावा आयआर्जनको प्रमुख माध्यम बन्नुको अलावा मुखभरि मौरी पालेर नयाँ रेकर्ड राख्ने कार्य समेत लामिछानेले गरेका छन्। ऋण खोजेरै पढेका सूर्यप्रसाद लामिछाने उनी […]